दमक । झापाको दमक २ स्थित डाकिनिमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गएराति डाकिनि छेउको कल्भर्टमा मोटरसाईकल अनियन्त्रीत भइ पैनीमा खस्दा मोटरसाईकलमा सवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्र १ ०१०१२ प ४०२९ नम्बरको आफै सवार मोटरसाईकल अनियन्त्रीत भइ खोलामा खस्दा दमक ३ गोलाटार बस्ने वर्ष ३९ का दिपेन्द्र कुमार नेपालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।
Discussion about this post