तीनकुने घटनाः मध्यरातमा आयो दुर्गा प्रसाईंसहित ७ जना थुनामा पठाउने आदेश

शुक्रबार, ३० जेठ २०८२

काठमाडौं : गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्न भनिएका दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति यस्तो आदेश दिएको हो।

प्रसाई सहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा जेल चलान गर्ने आदेश भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार