माओवादीका सांसद बोल्दा रास्वपाले रोक्यो नाराबाजी

सोमबार, ०२ असार २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसदमा माओवादी केन्द्रका सांसदले बजेटमाथि आफ्नो धारणा राख्दा नाराबाजी बन्द गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल माओवादीको तर्फबाट शक्ती बस्नेतले बोल्ने क्रममा रास्वपाका सांसदहरूले प्रतिनिधि सभामा नाराबाजी रोकेर मौन भएर बसेका छन ।

रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै विरोध जारी राखेको बेला माओवादी केन्द्रले कांग्रेस-एमालेसँग दुई बुँदे सहमति गरेर संसदको अवरोध खोलेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार