अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

सोमबार, १६ असार २०८२

मुगु । अविरल वर्षापछि अवरुद्ध कर्णाली राजमार्गको गगनेखोलाको अवरुद्ध सडक सन्चालनमा आएको  छ ।

गए रातिदेखि भएको अविरल वर्षापछि आएको पहिरोले विहान ६ बजेदेखि अरुबद्व सडक अहिले १० बजेपछि सन्चालनमन सडक आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

कालिकोट स्थित गगनेखोलाको पहिरो पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिरो खसेर पुन अवरुद्ध सडक भएको छ ।

राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ ।

कालीकोटको जितेगाडमा ठूलो ढुङ्गा सहितको पहिरो आएर सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार