सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर एकको मृत्यु, दुई वेपत्ता

बुधबार, ०६ बैशाख २०८०
धरान । सप्तकोशी नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् । बराहक्षेत्र मन्दिरमा श्राद्ध गर्न पुगेका श्रद्धालु नुहाउने क्रममा घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । झापा १९ वर्षिय नविन न्यौपानेको शव भेटिएको छ भने झापाकै रुद्र न्यौपाने र उर्लाबारी–७ का राज गुरागाई वेपत्ता भएका छन् । श्राद्ध गर्न बराहक्षेत्र पुगेका उनीहरु नुहाउन सप्तकोशी नदीमा पसेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार