स्काइवाक टावरबाट देखिएको काठमाडौं उपत्यका (फोटोफिचर)

शुक्रबार, २७ असार २०८२

काठमाडौंको कमलादिस्थित स्काइवाक टावरबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्न मानिसहरु जाने गर्छन । १३ रोपनीमा निर्माण भएको ७८ दशमलव ५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको छ ।टावरबाट स्वयम्भू स्तुपा र उपत्यकालाई छेकिरहेका पहाडलाई नजिकैबाट नियाल्न सकिन्छ।

 

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार