काठमाडौं । काठमाडौँको पशुपतिनााथ मन्दिरमा आज जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको चहलपहल छ ।
आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ । साथै आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।
_11zon_j9cFHHvidi.jpg)
_11zon_5Qsnka7J8n.jpg)
_11zon_E3FYECKZks.jpg)
_11zon_UnavpliJRW.jpg)
_11zon_ihN8xfhR0h.jpg)
_11zon_KPaREzNavW.jpg)
_11zon_fe3BofSeLA.jpg)
_11zon_z64xaS5kCG.jpg)
_11zon_8PxtIg4eLq.jpg)
_11zon_GTN0lrjb9P.jpg)
_11zon_mRhdQUMw20.jpg)
प्रतिक्रिया