नेपाल आदिवासी जनजाति महासंघले ३१औँ विश्व आदिवासी जनजाति दिवस मनाएकाे छ । पहिचानसहित विभिन्न माग राख्दै विश्व आदिवासी जनजाति दिवस मनाएकाे हाे । यसैगरी काठमाडौंमा बृहत् र्याली निकालेकाे छ । भृकुटीमण्डपबाट र्याली निकालेर भद्रकाली, शहीदगेट, सुन्धारा र शान्तिबाटिका हुँदै राष्ट्रियसभा गृह पुगेको थियो । र्यालीमा आदिवासी जनजातिहरूले आफ्नो संस्कृति झल्किने पहिरनमा उपस्थित भएका थिए ।विश्व आदिवासी दिवस अगस्ट ९ मा मनाइन्छ।
-(1)_11zon_GckpMJoTCS.jpg)
-(2)_11zon_IJ16G1QuBS.jpg)
-(2)_11zon_rttDrRWE1m.jpg)
-(2)_11zon_jpjlLCyjRR.jpg)
-(2)_11zon_c7gdl4e8Gz.jpg)
-(1)_11zon_3IOjmX1QCu.jpg)
प्रतिक्रिया