नुवाकोट । नुवाकोटमा बाँदरको आक्रमणमा परेर एकजनाको मृत्यु भएको छ ।
पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकमा बारीमा पसेका बाँदर लखेट्ने क्रममा हुल बाँदरले आक्रमण गर्दा ५८ वर्षीय गोकर्ण नेपालीको मृत्यु भएको हो ।
उनको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिइएको छ ।
प्रतिक्रिया