हरिसिद्धि प्रहरी प्रभागमा आगजनी

मंगलबार, २४ भदौ २०८२

काठमाडौं । ललितपुरको हरिसिद्धिस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सोमबार १९ जनाको ज्यानगएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् । आक्रोशित प्रदर्शनकारीको समूह प्रहरीको घेरा तोड्दै कार्यालयमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय ललितपुरका एक प्रहरी अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार