असामान्य परिस्थितिलाई समाधानका लागि राजीनामा दिएँ : ओली

मंगलबार, २४ भदौ २०८२

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरअघि राजीनामा दिएका छन्। उनले राजनीतिक निकास र समस्या समाधानका लागि पहल गर्न भन्दै राजीनामा दिएका हुन्।

राष्ट्रपतिलाई लेखेको पत्रमा ओलीले भनेका छन्, ‘२०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६/२ अनुसार नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजीनामा दिएको छु।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार