आगो लागेको हिल्टनमा मान्छे फसे, उद्धारका लागि सेना खटाइयो

मंगलबार, २४ भदौ २०८२

काठमाडौं । नक्सालमा रहेको हिल्टन होटलमा लागेको आगलागीमा मानिसहरु फसेका छन्।

प्रदर्शनकारीले होटल भवनमा आगो सल्काएपछि माथिल्लो तलामा रहेका मानिसहरु फसेका हुन्।

उनीहरुको उद्धारको कार्यमा अहिले नेपाली सेना खटिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार