रुकुम–पूर्व र बागलुङ जिल्लाको सीमा नजिकैको पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ८ बजेर २५ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का सो क्षेत्र र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको जनाइएको छ।
प्रतिक्रिया