चितवन-२ मा लामिछानेलाई अग्रता

सोमबार, ११ बैशाख २०८०
चितवन ।  चितवन-२ को इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । दुईवटा वडाको २ हजार ४८४ मत गणना हुँदा लामिछानेले एक हजार १५५ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत आएको छ । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार