काठमाडौं, २९ असोज । एकैपटक ६६५ जना प्रहरी निरीक्षकको सरूवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा गरेको हो । कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने गरी सरूवा गरिएको सूचनामा उल्लेख छ ।
को कहाँ पुगे ?
प्रतिक्रिया