यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकका एजेन्डाहरू

विहीबार, ३० असोज २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका यजेण्डा तय भएको छ ।

कार्यसम्पादन समितिको बैठकले बैठकको एजेन्डा तय गरेको हो ।

बैठकमा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम, १५ औँ महाधिवेशन, प्रतिनिधि सभा विघटन र निर्वाचन, तोडफोड र आगजनीबाट पार्टी कार्यालय पुनर्निर्माण, देशभर शान्ति सुरक्षा एवं सुशासनको अवस्था, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माणलगायतको कार्यसूची तय भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार