इटहरी । राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ ।
आज भाइटिका लगाउँदै गर्दा केसी अचानक बेहोस भएपछि अस्पताल पुर्याउँदै गर्दा उनको निधन भएको हो ।
राजमो रुपन्देहीका गङ्गालाल सापकोटाले अध्यक्ष केसी बुटवल–१९ स्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा ५० वर्षीय केसी बेहोस भएर ढलेका थिए ।
प्रतिक्रिया