करेन्ट लागेर मृत्यु

मंगलबार, ३० जेठ २०८०
इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका १० गोदकका ३५ वर्षीय तिलकबहादुर राईको करेन्ट लागेर मृत्यु भएको हो । सूर्योदय नगरपालिका ११ किराँत टोलमा तार मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार