मुख्यमन्त्री कार्कीले लिए शपथ

शुक्रबार, २२ भदौ २०८०
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गराएका हुन् । कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतामा खापुङले आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीले ३ जना मन्त्री र १ जना राज्यमन्त्रीसहितको मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार