झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

सोमबार, ०५ मंसिर २०७९
झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार लिङ्देनले १ हजार ६७३ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १ हजार ३३४ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । झापा ३ मा अघिल्लो निर्वाचनमा राप्रपाका लिङ्देन विजयी भएका थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार