मकवानपुर १ मा कांग्रेसकी उपाध्याय कमल थापा भन्दा ५ सय ५४ मतले अघि

सोमबार, ०५ मंसिर २०७९
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मि डीना उपाध्यायले अग्रता कायम राखेकी छन् । दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी उपाध्यायले एक हजार एक सय ९२ मत प्राप्त गरेकी छन्। यता सूर्य चिह्न लिएर उम्मेदवार बनेका कमल थापा उपाध्याय भन्दा धेरै मतले पछाडि छन् । थापाले छ सय ३८ मत प्राप्त गर्दा कांग्रेसकी उपाध्यायसँगको मतान्तर पाँच सय ५४ पुगेको छ । यस्तै राप्रपाका दीपकबहादुर सिंहले ६५ मत ल्याएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार