कांग्रेस संस्थापनइतर पक्षको बैठक बस्दै

बुधबार, १३ पुस २०७९
नेपाल कांग्रेसको संस्थापनइतर नेताहरूको बैठक आज बस्दै छ । बैठक नेता डा। शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ । कांग्रेस सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको विषयमा बैठकमा छलफल हुनेछ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबारे पनि छलफल हुने बताइएको छ । केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार