उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् ।
बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् ।
सरकारी निवासमा सरेपछि गृहमन्त्री लामिछानेले झण्डोत्तोलन गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई नेपाली सेनाको टुकडीले सलामी सहित स्वागत गरेको छ ।
प्रतिक्रिया