कार्यक्रममा न्यु भिजन इटहरीका तर्फबाट संचालक बिक्रम पोख्रेल,राज धमला लगायतले विद्यार्थीलाई शुभकामना प्रदान गरेका थिए । ४ बर्ष अघि इटहरीमा संचालनमा आएको संस्थाले जापान पढनका लागि जाने विद्यार्थीहरुलाई अध्ययन गराउदै आएको छ । पछिल्लो समय ट्रेङगल ट्रस्ट धेरै विद्यार्थीलाई पढनका लागि पठाउन सफल मानिदै आएको छ ।
प्रतिक्रिया