विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व छान्न भएको निर्वाचनको पहिलो मत परिणाम सार्वजनिक भएको छ ।
पहिलो चरणको मत परिणाममा अध्यक्ष केपी ओलीनिकट भनिएका घनश्याम खतिवडाले अग्रता लिएका छन् ।
उनले १४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विनोद ढकालले १२१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया