इटहरी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीसहित तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
कार्कीको प्रारम्भिक मन्त्रिपरिषदमा नेकपा एमालेका तर्फबाट राम राना र कांग्रेस विद्रोहीको तर्फबाट शमशेर राईले शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।
प्रतिक्रिया