कोशीका मुख्यमन्त्रीद्वारा विस्वासको मतको प्रस्ताव

बुधबार, ०१ कार्तिक २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । जारी प्रदेशसभा बैठकसमक्ष उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार