गाडीमा गोली सहित कटुवा पेस्तोल फेला परे संगै गाडी चालक सर्लाही हरीपुर्वा-७ का २७ बर्षीय रबिन्द्र कुमार यादव र गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा-७ का २० बर्षीय कमलेश कुमार यादव र महोत्तरी गौशाला-६ का २२ बर्षीय राम दयाल यादव समेतलाई पक्राउ गरिएको हो । कटुवा पेस्तोल सहति पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया