नासाविकेका इञ्जिनियर घनेन्द्र भण्डारीका अनुसार बेलासेको बाँझो जमिनमा सिचाई गरेर जलवायु अनुकुलित खेती प्रवद्र्धन गर्न संस्थाले पहल गरेको हो ।
कुल ६५ लाख ४५ हजार ६ सय ३६ लागतमा संचालन हुने परियोजनामा जलवायु प्रभावको बारेमा सचेतना, जलवायु अनुकुलन खेती प्रणाली र जलवायु अनुकुलन गाउँको योजना निर्माण गरिएकोे छ ।
परियोजनाबाट स्थानीय क्षेत्रका ५० घर परिवार लाभान्वित भएका छन् ।
प्रतिक्रिया