शैक्षिक भ्रमणको बस इलाममा भिरबाट खस्दा १ जनाको मृत्यु, १७ घाईते

आइतबार, ०३ मंसिर २०८०
इलाम -धनुषाबाट शैक्षिक भ्रमणका लागि इलाम जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने १७ जना घाइते भएका छन् । ना६ख ८४२४ नम्बरको  बस रोङ्ग गाउँपालिका अन्तर्गत अर्याल चोकमा भीरबाट करिब ३०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताए । करिव ४० जना यात्रु सवार मध्ये १७ जना गम्भीर घाईते भएका छन् भने झण्डै ९/१० बर्षका एक बालकको मृत्यु भएको छ । ५ जनालाई अझै गाडिले नै च्यापिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार