नक्कली नोट सहित इटहरीबाट पक्राउ परेका तीन जना कारागार चलान

शुक्रबार, ०८ मंसिर २०८०
इटहरी । नक्कली नोटसहित इटहरीबाट पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । संखुवासभाको मकालु गाउपालिका घर भई इटहरी बस्दै आएका अजय राई, विवेक राई र मोरङको राजघाट घर भई लेटाङ बस्दै आएका छत्र मगरलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि क्षेत्रिय कारागार झुम्का चलान गरेको हो । गत असोज ४ गते ईलाका प्रहरी कार्यलय इटहरीको टोलिले इटहरीकै एक होटेलबाट नेपाली १५ लाख ८७ हजार नक्कली नोट सहित पक्राउ गरेको थियो

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार