रुखबाट खसेर एक जनाको ज्यान गयो 

आइतबार, ०१ पुस २०८०
मोरङ/  मोरङको शुन्दरहरैचामा रुखबाट खसेर एक जनाको ज्यान गएको छ ।
आज बिहान शुन्दरहरैचा ६ मा रहेको सिद्धार्थ सामुदायिक बनमा घाँस काटन गएका ४५ वर्षीय कुल बहादुर राईको रुखबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार