आईफोन बाहेक बिश्वबजारमा पाइने सम्पूर्ण प्रकारका मोबाइलहरू सुपथ मूल्यमा उपलब्ध गराउने उनले बताए ।
नयाँ वर्ष २०२४ लाई लक्षित गर्दे सञ्चालनमा आएको मोबि वर्ल्डमा जनवरी भरि मोबाइल खरिद गरेका विशेष छुटको व्यवस्था समेत ल्याएको भण्डारीले बताएका छन् ।
उनले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दे एक्सचेन्ज अफरको समेत सुविधा दिएको बताएका छन् ।
प्रतिक्रिया