कृषिमा आधुनिकीकरण थप्ने र किसानलाई उत्पादन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले कृषि उपकरण वितरण गरिएको नगर प्रमुख सूर्यप्रसाद पोख्रेल बताए । उनले कृषिलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्दै आएको बताउँदै व्यावसायिक कृषिमा जोड दिनु पर्ने बताए ।
नगरले यस अघि पनि किसानलाई बिउ वितरण गर्दै आइरहेको छ ।
प्रतिक्रिया