सुनसरी तिनबाट निर्वाचित भगवती चौधरी मन्त्री बन्ने पक्का

मंगलबार, ०३ माघ २०७९
नेकपा एमालेले सुनसरीबाट निर्वाचित भगवती चौधरीलाई मन्त्री बनाउने भएको छ । सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित चौधरी मन्त्री बन्ने पक्का भएको छ । चौधरीलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने बिषयमा यकिन हुन बाकी रहेको छ । मन्त्रीहरुको विभागीय मन्त्रालय टुंग्याउने जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ । चौधरी विजयकुमार गच्छदारलाई पराजित गर्दै निर्वाचित भएकी थिइन्  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार