कैलाली १ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ ।
यो समाचार तयार पार्दासम्म रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर राजलले ५ हजार २३९ मत ल्याएका छन् ।
अब गणना बाँकी मतभन्दा रञ्जिताले लिएको अग्रता धेरै भइसकेको छ ।
झण्डै एकअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी १ ठाउँमा जितिसकेको छ भने १ स्थानमा अग्रता लिइरहेको छ ।
प्रतिक्रिया