मोरङबाट प्रदेशसभामा माओवादी केन्द्रका जीवन आचार्य निर्वाचित

विहीबार, ०८ मंसिर २०७९
मोरङ ६ को प्रदेशसभा ‘क’बाट जीवन आचार्य निर्वाचित भएका छन् । उनले १९ हजार ४५४ मत ल्‍याएर जित हात पारेका हुन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको ज्वाइँ हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी रिता न्यौपानेले १७ हजार ५७२ मत पाएकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार