बिर्तामोडमा एक महिलाको शव फेला

आइतबार, ०२ बैशाख २०८१
झापा / झापाको बिर्तामोडमा एक महिलाको शव फेला परेको छ । बिर्तामोड- ४ अदुवा पुल नजिकै एक महिला मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत भेटिएकी महिला अदुवा पुल उत्तरको एक घरमा बस्दै आएको बताइएको छ । शनिबार राति ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार