इलाम / पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली इलाम आएका छन् । उनी मङ्गलवार साँझ इलाम आएका हुन् ।
इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि आज मङ्गलबारेमा हुने चुनावी सभालाई सम्बोधन गर्न उनी इलाम आएका हुन् ।
ओलीसँगै एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठलगायत नेताहरूले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया