सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

शुक्रबार, १८ असोज २०८१
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार  छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ६१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि असोज ११ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ५० रुपैयाँ कायम रहेको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार