बलात्कार आरोपमा पथरी शनिश्चरेका पुरुष पक्राउ

बुधबार, ०१ चैत्र २०७९
इटहरी । युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको पथरीशनिश्चरे नगरपालिका ५ का ४५ वर्षीय दिपकबहादुर पाण्डेलाई पक्राउ गरेको छ । उनले वडा ३ की २९ वर्षीया युवतीलाई उनकै कोठामा धम्क्याउँदै जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडित युवतीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार