मोतिविन्दु अप्रेशन वरिष्ठ नेत्र विशेषज्ञ डा.विजय गौतमको प्राविधिक टालीले सम्पन्न गर्ने अस्पताल प्रबन्धक भक्तबहादुर शाहिले बताए । शिविरमा ५ सय ७६ जना आँखाका बिरामीहरुलाई आवश्यक औषधिहरु निःशुल्क रुपमा बितरण गरिएको तुम्लिङटार आँखा उपचार केन्द्रका इन्चार्ज मुकेश कुमार महत्तोले जनाए ।
प्रतिक्रिया