फेरि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, ११ मंसिर २०८१
काठमाडौँ : नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सोमबार एकै दिन तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको सुन आज भने तोलामा २ हजार ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार