घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार, १६ मंसिर २०८१
काठमाडौँ : नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार ५ सय  रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५रुपैयाँले घटेको छ ।आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार