पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा निर्वाचित, कांग्रेस एमालेको गठबन्धन पराजित

सोमबार, १७ मंसिर २०८१
काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन् । कांग्रेस एमाले गठबन्धनलाई १ हजार ४९७ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् । उनले सत्ता गठबन्धनकी केशकुमारी तुलाचनलाई हराएकी हुन् । बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार