सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अन्तिम चरणमा पुगेको छ । अन्तिम निर्णय आउन केही मतगणना बाँकी रहदा त्याहाको प्रतिष्पर्धा पनि निकै रोचक बािरहेको छ । रोचक बनिरहेको छ ।
सञ्चाारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेद्धार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उमेद्धार जगदिशप्रसाद कुसियैतबिचको टक्करले देशकै ध्यान केन्द्रित गरेको छ ।
पछिल्लो परिणाम अनुसार कार्कीले ६८ मतले अग्रता कयम गरेका छन् ।
ताजा मतपरिणाम अनुसार नेकपा एमालेका जगदिशप्रसाद कुसियैतको ३० हजार २४१ मत छ भने कांग्रेसका कार्कीको ३० हजार २४१ मत रहेको छ।
प्रतिक्रिया