कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिका वडा नम्बर ७ को कार्यलय नजिक एक पुरुष मृत अबस्थामा फेला परेका छन ।
मंगलबार बिहान ९.३० बजेको समयमा वडा कार्यलय नजिक रहेको पैनीमा बेबारीसे मागी खाई हिड्ने अन्दाजी बर्ष ४० को तत्काल नाम नखुलेको पुरुष मानिस मृत अबस्थामा स्थानियले देखी प्रहरीलाई खबर गरेको अस्थायी प्रहरी चौकी कानेपोखरीले जनाएको छ ।
प्रतिक्रिया