शारीरिक सम्बन्ध राखेर पैसा मागेपछि युवती माथि चक्कु प्रहार गर्ने युवक पक्राउ

बुधबार, २४ पुस २०८१
काठमाडौँ । देह व्यापारमा संलग्न एक युवतीलाई चक्कु प्रहार गरी फरार रहेका युवक पक्राउ परेका छन् । गत कात्तिक ८ गते काँडाघारीमा ती युवतीमाथि चक्कु प्रहार गरी फरार रहेका दोलखाको शैलुङ गाउँपालिका ( ५ का २२ वर्षीय युवक रविन बस्नेत पक्राउ परेका हुन् । शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछि वादविवाद हुँदा छुरा प्रहार भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार