झापामा मोटरसाईकल दुर्घटना, दिपेन्द्रको मृत्यु

शनिबार, १८ चैत्र २०७९
दमक । झापाको दमक २ स्थित डाकिनिमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति डाकिनि छेउको कल्भर्टमा मोटरसाईकल अनियन्त्रीत भइ पैनीमा खस्दा मोटरसाईकलमा सवारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्र १ ०१०१२ प ४०२९ नम्बरको आफै सवार मोटरसाईकल अनियन्त्रीत भइ खोलामा खस्दा दमक ३ गोलाटार बस्ने वर्ष ३९ का दिपेन्द्र कुमार नेपालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार