६६ औँ सहकारी दिबसका अबसरमा बेलबारीमा रक्तदान

सोमबार, २० चैत्र २०७९
बेलबारी । ६६ औँ राष्ट्रिय सहकारी दिबसका अबसरमा बेलबारी ३ स्थित लालीगुराँस सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार बिहान बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा रक्तदान कार्यक्रम आयोजना गरिएको र उत्साहजनक रुपमा रक्तदान भएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिएका छन । नेपाल रेडक्रस सोसाईटी सुनसरी को प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको संस्थाका ब्यबस्थापक केशव रुपाखेतीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार